बाबुरामलाई गठबन्धनमा सहभागी गराउन देउवा सकारात्मक

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । मंगलबार बालुवाटार पुगेका भट्टराईसँग देउवाले चुनावी तालमेलका लागि आफू सकारात्मक रहेको जवाफ दिए । प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘गठबन्धनमा तपाईँहरूलाई पनि सहभागी गराएर जानुपर्छ भन्ने मैले पनि सोचिरहेको थिएँ । म सकारात्मक छु । एकपटक गठबन्धनका अन्य दलसँग … Continue reading बाबुरामलाई गठबन्धनमा सहभागी गराउन देउवा सकारात्मक